केन्द्रीय निर्वाचनमा पनि अनलाइन र फेसभेरिफिकेसन प्रयोग हुन्छ : रविना थापा, अध्यक्ष एनआरएनए

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अगामी अक्टोवर महिनामा हुने निर्वाचन फेसभेरिफिकेसन र अनलाइन (हाईब्रिड) मार्फत हुने भएको छ । गैरआवासीय नेपाली संघकी अध्यक्ष रविना थापाले शनिवार राष्ट्रको लागि युवाको अन्तराष्ट्रिय अभियान कार्यक्रममा दिएको एक अन्तरवार्तामा संघले सुरुआत गरेको एमआईएस सिस्टमको परिक्षण सफल भएको बताइन् । उनले संघको ११ औं महाधिवेसनमा पनि अहिलेकै प्रणाली … Continue reading केन्द्रीय निर्वाचनमा पनि अनलाइन र फेसभेरिफिकेसन प्रयोग हुन्छ : रविना थापा, अध्यक्ष एनआरएनए